Buddha Jayanti Celebration at Trafalgar Square London

आदरणिय सबैमा नमस्कार !!
गौतम बुद्धको शान्तिको सन्देशले अभिप्रेरित भई यस वर्ष पनि यूकेमा गठित बुद्ध फाउण्डेसन यूकेले आगामी मे ५ तारिखका दिन लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउने कुरा सबैमा जानकारी गराउन चाहान्छौ ।
उक्त कार्यक्रमको मुख्य उदेश्य शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने हो । हामी सबै नेपालीको साझा यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सबैमा हार्दिक अनुरोध गर्दछौ ।

Buddha Foundation UK requests the pleasure of your company at the Buddha Jayanti program on the occasion 2562th birth anniversary of Lord Gautam Buddha on the following date,time and place.

Date: 5th May 2018

Time : 18.00-21.00

Place: Trafalgar Square, London.

Country
State/Province
Distance
Address
Category
Keywords , , ,
The above ad has been posted by the user directly on this website or through our Facebook page. Oneclickuk.com assumes this ad to be a genuine ad but cannot guarantee.
  • Sponsored links