नेपाली नयाँ वर्ष २०७४ एक्सप्रेस एन टीभी नाइट-Lives music with NAMLO band & Shiva Pariyar

Lives music with NAMLO band & Shiva Pariyar on the occasion of Nepali New Year 2074. Dance party after event late night.
नमस्कार अनि नेपाली नयाँ बर्ष २०७४को हार्दिक मंगलमय शुभकामना । यसै अवसरमा लन्डनको ह्यारो स्थित क्लब केटिएममा एक्सप्रेस स्टुडियो लन्डनले शिव परियार र प्रसिद्ध ब्याण्ड नाम्लो (जसले नेपाली टिपिकल गित संगीतलाइ पश्चिमासंगीतसंग फ्युजन गरेर पस्किने गर्दछ) संग संगीत कार्यक्रम आयोजना गरेको छ । यो छुटाउन नहुने मनोरंजनले भरिएको कार्यक्रमले यहाको अमुल्य समयको भरपुर् सदुपयोग हुने बाचा गर्दछौं ।
अझ कार्यक्रम पछि हुने डान्स पार्टीले थप मनोरंजन दिने छ । कृपया आफ्नो क्यालेन्डरमा २३ अप्रिल आइतबार बेलुकी ६ देखि मध्य रतिको लागि यसकार्यक्रमका लागि बुक गर्नु होला । सिमित सिट छ टिकेटको लागि इनबक्स गर्नुहोला वा call – 020 7018 5084, Dinesh – 07428 634499, Jagan- 07531354661 , Birendra- 07723 535050

XpressNight
Country
State/Province
Distance
Address
Category
Keywords , ,
The above ad has been posted by the user directly on this website or through our Facebook page. Oneclickuk.com assumes this ad to be a genuine ad but cannot guarantee.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • Sponsored links